Nepal News

बाढीको जोखिम भएकाले बीपी राजमार्ग बन्द

सम्भावित बाढी र सडक निर्माणका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीको बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडकमा सीमित अवधिका लागि सवारी सञ्चालन रोकिएको छ।

Please Enable javascript ३१ वैशाख २०८३ बिहीबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय बाढीको जोखिम भएकाले बीपी राजमार्ग बन्द ३१ वैशाख २०८३ १ मिनेट पाठ सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो । यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ । Follow @nagarik_news प्रकाशित: ३१ वैशाख २०८३ ०९:१४ बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव सभापति लामिछानेको संयोजकत्वमा रास्वपाकाे महाधिवेशन आयोजक मूल समारोह समिति गठन काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते स्मार्ट सेल घोटाला प्रकरण : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ न्याय र प्रमाण कुर्दाकुर्दै बिते २२ दिन रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन दुई सय ८० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ अर्को समाचार भर्खरको समाचारहरु ३१ वैशाख २०८३ बाढीको जोखिम भएकाले बीपी राजमार्ग बन्द सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । अन्तर्राष्ट्रिय ३१ वैशाख २०८३ ट्रम्पसँग सीको सन्देश: अमेरिका–चीन प्रतिद्वन्द्वी होइन, साझेदार बनून् चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धा र टकरावको बाटोमा नभई सहकार्य र साझेदारीको दिशामा अघि बढ्नुपर्ने बताएका छन्। ३१ वैशाख २०८३ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। ३१ वैशाख २०८३ जलाशययुक्त आयोजना र घरेलु खपत विस्तार गर्न सरकारलाई सुझाव ऊर्जा क्षेत्रका विज्ञहरूले नेपालले अब जलविद्युत् उत्पादन बढाउने मात्र होइन, घरेलु खपत विस्तार र भण्डारण क्षमतामा पनि ध्यान दिनुपर्ने बताएका छन्। Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्

बाढीको जोखिम, बीपी राजमार्ग, सवारी आवागमन बन्द, प्रहरी सूचना, सडक निर्माण, हिल्सा–सिमकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Are you human? Please solve:Captcha


Secret Link