Nepal News

मुख्यमन्त्री विजयको चलचित्र प्रदर्शन हुन्छ?

तमिलनाडुका मुख्यमन्त्री बनेका विजय थलापतिका पछिल्लो चलचित्र ‘जन नायकन’ पाँच महिनादेखि सेन्सर बोर्डमा अड्किँदा छिट्टै प्रदर्शन हुने अनुमान गरिएको छ।

मुख्यमन्त्री विजयको चलचित्र प्रदर्शन हुन्छ ?. | Nagarik News Please Enable javascript २७ वैशाख २०८३ आइतबार आजको पत्रिका image/svg+xml अहिले चर्चामा #चुनावी चर्चा कला/साहित्य अन्तर्राष्ट्रिय कला/साहित्य मुख्यमन्त्री विजयको चलचित्र प्रदर्शन हुन्छ ?. २७ वैशाख २०८३ १ मिनेट पाठ तमिलनाडुको मुख्यमन्त्रीको पदमा अभिनेता तथा राजनीतिज्ञ विजय थलापतिले शपथ लिएका छन् । उनले आइतबार चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा मुख्यमन्त्रीको शपद ग्रहण गरेका छन्। तमिल सिनेमा उद्योगका लागि आजको दिन जति सुखद छ, दर्शकका रुपमा थलापतीका फ्यानहरू दुखी पनि उत्तिकै छन् । किन भने अब उनका फिल्म आउने छैनन् । सन् १९९२ देखि चलचित्र उद्योगमा प्रवेश गरेका थलापति तमिलका जन नायक बनेर उदायका छन्। थलपतिको अन्तिम बहुप्रतिक्षित चलचित्र ‘जन नायकन’ को दर्शकलाई प्रतिक्षा छ। जनवरी ९ मै सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र हाल सम्म प्रदर्शन हुन सकेको छैन । पाँच महिनादेखि चलचित्र सेन्सर बोर्डमा अड्किएको छ। अब अनुमान गरिएको छ, थलपति मुख्यमन्त्री पदमा आएपछि चलचित्र छिट्टै प्रदर्शनमा आउँने छ। यो चलचत्रिमा पूजा हेगडे, बाँबी देओल जस्ता कलाकारहरुको अभिनय छ। Follow @nagarik_news प्रकाशित: २७ वैशाख २०८३ १८:५४ आइतबार बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा शिक्षक छनौट परीक्षामा धाँधली: दुई परीक्षार्थी तर भेटिए तीन उत्तरपुस्तिका विधिको शासन कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश मल्ल मनास्लुको फेदीमा मनाइयो हीरक महोत्सव सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान समुन्द्रको तापक्रम बढ्दै लुम्बिनीका चार स्थानीय तह ‘जग्गा प्रशासन’ सेवा दिन तयार रामचन्द्र थापामगर बागमती प्रदेश बक्सिङ संघको अध्यक्षमा निर्विरोध घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी रास्वपा सांसदहरूलाई के-के विषयमा गरिँदै छ प्रशिक्षित ?. अर्को समाचार भर्खरको समाचारहरु २७ वैशाख २०८३ कांग्रेसको सुदूरपश्चिम संकल्प: सुशासनदेखि रोजगारीसम्मका १५ प्रतिबद्धता संकल्पपत्रमा उत्तरदायी सरकार सञ्चालन गर्ने, विधि र सुशासनलाई प्राथमिकतामा राख्ने तथा सार्वजनिक सेवा प्रवाहलाई थप सरल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । २७ वैशाख २०८३ एल क्लासिको: बार्सिलोना र रियल मड्रिड भिड्दै स्पेनिस ला लिगामा आइतबार राति हुने सिजनको दोस्रो ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोना आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै उपाधि पक्का गर्ने दाउमा देखिएको छ। २७ वैशाख २०८३ राष्ट्रदेवसँग क्षमायाचनाको प्रार्थना सन्तानले आफ्ना मातापितासँग गल्ती गर्दा जसरी शिर झुकाएर क्षमा माग्छ, त्यसरी नै समस्त नेपाली जनताका तर्फबाट राष्ट्रदेवसँग क्षमा माग्ने भाव यस अभियानको केन्द्रमा रहेको छ । २७ वैशाख २०८३ राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने राप्रपाले जनाएको छ। Download Nagarik App लगइन गर्नुहोस् वा ईमेलबाट लगइन गर्नुहोस्

विजय थलापति, मुख्यमन्त्री शपथ, जन नायकन, सेन्सर बोर्ड, तमिल सिनेमा, पूजा हेगडे, बाँबी देओल

Secret Link